२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको