Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


फिल्म ‘गुमराह’ को टिजर सार्वजनिक

काठमाडौं । भारतीय चर्चित अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुर अभिनित फिल्म ‘गुमराह’ को टिजर सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको उक्त टिजरले हाल चर्चा पाइरहेको छ