तेह्रथुम। संखुवासभा र ताप्लेजुङको संगमस्थलमा अवस्थित गुफा बजार क्षेत्र वर्षौंदेखि पानीको समस्याबाट गुज्रिदै आएको छ। तीनजुरे-मिल्के-जलजले (टिएमजे) संरक्षित क्षेत्रभित्र पर्ने यो पर्यटकीय बजारमा पानीको समस्याले स्थानीय सास्ती खेप्दै आएका हुन्
तेह्रथुम । चारैतिर टल्किए रहेको हिमाल । आफ्नै छाँया प्रतिबिम्बित हुने सुन्दर पोखरी । गुराँसे बनको काखमा सुस्तरी हावाको बेगमा छल्की रहेको हुन्छ । सानो र चिटीक्कै परेको गुफा बजार