Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


साउदी अरेबियाका लागि प्रश्तावित राजदुत सुनारको कार्ययोजनाः श्रम सुरक्षा र कुटनीतिक सुधार प्राथमिकतामा

काठमाडाैं । साउदी अरेबियाका लागि प्रश्तावित नेपाली राजदुत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली कामदारको सुरक्षा र सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको छ । संसदीय सुनुवाई समितिको बुधवारको