Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


गाजामा इजरायली आक्रमणमा ८० मारिए

काठमाडौं । इजरायलले फेरि गाजाका विभिन्न भागमा आक्रमण तीव्र बनाएको छ । इजरायली रक्षा बल आईडीएफका अनुसार पछिल्लो २४ घण्टामा गाजामा इजरायली आक्रमणमा कम्तीमा ८० बढी पेलेस्टिनीको मृत्यु भएको छ