गाउँपालिकाद्वारा « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


बाजुराको हिमाली गाउँपालिकाद्वारा धुलोमुक्त विद्यालय अभियान सुरु

बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले धुलोमुक्त विद्यालय अभियान सुरु गरेको छ । गुणस्तरीय शिक्षा हासिल गर्न शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइँमा बसेर विद्यार्थीहरुले अध्ययन