Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


भारतमा गहुँ उत्पादनको निर्यातमा लगाएको ४ वर्ष पुरानो प्रतिबन्ध हट्यो

एजेन्सी। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले एक सूचना जारी गर्दै गहुँको निर्यात नीति तत्काल लागू हुनेगरी ‘प्रतिबन्धित’