२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मकवानपुरमा बर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न लागि चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज (बिहिबार) बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुँमागाईंले उद्घाटन गर्नुभयो।