९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


धनकुटामा गरीब घरपरिवारलाई परिचयपत्र वितरण

धनकुटा । धनकुटाको छथरजोपाटी गाउँपालिकाले पालिकाभित्रका गरीब घरपरिवारलाई परिचयपत्र वितरण गर्न सुरू गरेकाे छ । गाउँपालिकाले गरीब घरपरिवारलाई पहिचानको विवरणमा समावेश भएर परिचयपत्र स्वीकृत भएका परिवारलाई परिचयपत्र वितरण गर्न सुरू