काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । सोमबार बसेको गण्डकी प्रदेशकको मन्त्रिपरिषद बैठकले १२ वटा मन्त्रालय रहेकोमा ५ वटा घटाएर ७ मन्त्रालय बनाउने बैठकले निर्णय
बिवेक भण्डारी नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरबाट मतदान गर्नु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मुख्यमन्त्री पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका –१
काठमाडौं । एथलेटिक्सतर्फ म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिस थापा मगरले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा
मुख्यमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम छुट्याउन भने पनि अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलमा विवाद बढेको थियो । जसकारण बजेटमाथिको छलफलसमेत रोकिएको थियो ।
दोहोरो जित निकाल्ने क्रममा गण्डकीले समूह चरणको अन्तिम खेलमा बागमतीलाई २५–० र २५–२० को सेटमा पराजित गर्दा अर्को सेमिफाइनल खेलमा कर्णालीलाई २५–१५ र २५–१७ ले हराएर अन्तिम दुईमा स्थान बनाएको
गतवर्ष चैत १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचना बमोजिम बुधबार प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गण्डकी प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गण्डकीका सर्वसाधारण जनतालाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले
‘विगतदेखि बाँडिदै आएको सांसद विकास कोष जनताले रुचाएको कार्यक्रम हैन,’ संसदीय पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको संसदीय पत्रकारिता तालिम अवसरमा बोल्दै अर्थमन्त्री बरालले भन्नुभयो, ‘निर्वाचित क्षेत्र पूर्वाधार कार्यक्रम भनिए पनि
बजेटबारे प्रमुख प्रतिपक्षी दल एमालेको टिप्पणीप्रति उहाँले प्रतिपक्षीको कार्य नै सरकारको कामकारबाहीको विरोध गर्नु स्वभाविकै हो भन्दै राम्रा कामको प्रशंसा गर्नुपर्ने संस्कारको विकास गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३