Logo २४ जेष्ठ २०८३, आइतबार | Mon Jun 8 2026


नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्छ : राष्ट्रियसभा अध्यक्ष

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयक प्रतिनिधिसभामा वर्षौंदेखि रोकिएर रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।