Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सत्ता पक्षका सबै सांसदको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखियो : सांसद चौधरी

काठमाडौं । सांसद गंगा चौधरीले नागरिकता विधेक पास गर्ने सत्तापक्षका सबै सांसदहरुको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको बताउनुभयो । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै चौधरीले सत्ता पक्षका

सभामुख र अर्थमन्त्री मर्यादा बाहिर गएर जंगली पारा देखाए– गंगा चौधरी

संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट सभामुखले देशलाई बन्दी बनाउने रणनीति लिएको बताउँदै संसदीय मर्यादाको धज्जी उडेको बताउनुभयो ।