Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


शुक्रबार ४ बजेभित्र खोपको पूर्ण विवरण पठाउन मन्त्रालयको निर्देशन

सरकारले शुक्रबार दिउँसो ४ बजेभित्र कोरोनाविरुद्धको मौज्दात खोप र खोप लगाएका सबै व्यक्तिहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

रसुवामा सबै नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

रसुवा, माघ १४ । रसुवामा १८ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिकले खोप लगाएका

आजबाट टेकुमा खोप सञ्चालन हुने

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आजबाट पुनः सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल

टेकु अस्पतालमा मंगलबारदेखि खोप अभियान पुनः सञ्चालन हुने

काठमाडौं, माघ १० । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा

माघ १६ देखि २० सम्म खोपका लागि विद्यालय खोल्ने

काठमाडौं । गृह मन्त्रालयले कोरोना विरुद्धको खोप लगाउने प्रयोजनका लागि पाँच दिन विद्यालय खोल्ने निर्णय गरेको छ । माघ १६ देखि २० गते सम्म कोरोना विरुद्धको खोप लगाउन विद्यालय खोल्ने

बागलुङमा दिन थालियाे कोरोनाविरुद्धको ‘बुस्टर डोज’

आइतबारदेखि ‘बुस्टर डोज’ लगाउन नगरपालिकाले थालेको अभियानमा खोप लगाउनका लागि टाढादेखि मानिसहरू हिँडेर आउन थालेका छन् ।

कोरोनाको प्रभाव नारायणहिटी दरबार संग्रहालयमा

काठमाडौं, माघ २ । कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा सरकारले स्मार्ट लकडाउन गरेपछि त्यसको प्रभाव नारायणहिटी दरबार संग्रहालयमा परेको छ । कोरोनाको दोस्रो लहरपछि पुनः लयमा आएको संग्रहालय पछिल्लो संक्रमणसँगै

पोखराका ६ केन्द्रमा बढ्यो खोप लगाउनेको भीड

खोप लगाउनेहरूमा पहिलो मात्रा लगाउनेहरुको संख्या उल्लेख्य छ । पोखराका विभिन्न ६ स्थानमा खोप केन्द्र तोकिएको छ ।

थप ३५ सय ५३ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।

टेकु अस्पतालमा खोप लगाउनेको भीड (तस्बिरहरु)

काठमाडौं, पुस २९ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ । काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरु, कार्यालय, होटल,