२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


खेलाडी चयन निश्पक्ष गर्न प्रधानमन्त्रीको निर्देशन, स्वर्णपदकधारीलाई प्राथमिकता दिन सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्दा पक्षधरताविना छनोट गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको

मुलपानी रंगशालाको प्रश्नमा प्रधानमन्त्रीको जवाफ– ‘अझै बनेर भ्याको छैन त्यो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलपानी क्रिकेट रंगशला नबनेकोमा अनविज्ञता प्रकट गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अनविज्ञता

खेलाडीकाे रोकिएका पुरस्कार र भत्ता उपलब्ध गराउने मन्त्री तामाङको प्रतिबद्धता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताउनुभएको छ । अखिल नेपाल फुटबल संघको १९ औँ साधारण सभालाई सम्बोधन

ओलीको पक्षमा उभिन खेलाडीहरुलाई गृहमन्त्रीको आव्हान

काठमाडौं, पुस २८ । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आव्हान गर्नुभएको छ । ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद

प्रोत्साहन भत्ता माग्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । गत साउन देखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ

म्यानचेस्टर सिटीका खेलाडीलाई कोरोना

काठमाडौं, पुस ११ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिसस र डिफेन्डर केली वाल्कर कोरोना भाइरसबाट संक्रमित भएका छन् । खेलाडीसँगै क्लबका दुई कर्मचारीलाई पनि संक्रमण भएको

पल्सर स्पोर्टस अवार्डमा महिलाको बाहुल्यता

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा महिला खेलाडीको बाहुल्यता रहेको छ । मनोनयनमा ५ खेलाडीमध्ये ४ महिला खेलाडी छन् ।

कञ्चनपुरका कुस्ती खेलाडीलाई नियमित अभ्यासमा समस्या

कञ्चनपुर, मंसिर २७ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कुस्ती विधाबाट पदक विजेता कञ्चनपुरका खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या देखिएको छ । कुस्तीको सम्भावना बोकेको कञ्चनपुरमा नयाँ खेलाडी उत्पादन त परै

एन्फाको साधारणसभा माघ ६ गते हुने, खेलाडीहरुको तलब बढ्यो

काठमाडौं, मंसिर २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा आउँदो माघ ६ गते हुने भएको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको

एसियाली खेलकुद आयोजनाका लागि कतारले माग्यो नेपालको समर्थन

काठमाडौं, मंसिर १८ । कतार ओलम्पिक कमिटीले २१औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमन्डलले