१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने

काठमाडौं । यही महिना जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने पाँच खेलाडीको टुङ्गो लागेको

प्रशिक्षकको पहलमा खेलाडीलाई राहत

निषेधाज्ञाका कारण समस्यामा परेका विभिन्न खेलकुदमा आवद्ध खेलाडी र खेलाडीका परिवार तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई राहत सहयोग गरिएको हो ।

राष्ट्रिय क्रिकेट खेलाडीलाई हरेक खेलको भत्ता दिने

काठमाडौं, जेठ २६ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको भत्ता तोकिएको छ । खेलाडीहरुको एक दिवसीय र ट्वेन्टी खेलको भत्ता तोकिएको हो । पुरुष खेलाडीले एक दिवसीय खेल बापत १०

फुटबल खेलाडी र अफिसियलको कोभिड रिपोर्ट नेगेटिभ

फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि गएराति कुवेत पुगेको नेपाली टोलीको स्वाब परीक्षण गर्दा रिपोट नेगेटिभ आएको हो ।

पूर्व राष्ट्रिय खेलाडीलाई सहुलियतमा कर्जा दिइने

उहाँले आगामी वर्ष नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने जानकारी दिनुभयो । सरकारले खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ ।

ललितपुर सिटी नेपाल सुपर लिगको प्लेअफमा प्रवेश, खेलाडीले मैदान छाडेपछि १२ मिनेट समय थप

गर या मरको खेलमा विराटनगर बाहिरिने पक्का भएपछि खेलाडीहरूले विवाद गरी मैदान छाडेर फेरि खेलमा फर्केका थिए । जसका कारण अहिलेसम्मकै बढी १२ मिनेट इन्जुरी समय थपिएको थियो ।

आईपीएलको आजको खेल स्थगित

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गर्ने निर्णय गरिएको हो ।

यी हुन् बंगलादेश विरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी

बंगलादेशसँगको प्रतिस्पर्धाका लागि नेपालले किरण चेम्जोङको कप्तानीमा ११ जनाको नाम सार्वजनिक गरेको छ । सुरुवातमा नेपालको टोलीबाट अभिषेक रिजाल, अन्जन विष्ट, त्रिदेव गुरुङ, सञ्जोग राई, तेज तामाङ, रवि पासवान, रञ्जित

नेपाल सुपर लिगको लिलामी सकियो, ८ खेलाडी सर्वाधिक महंगो मूल्यमा अनुबन्धित

सर्वाधिक महंगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार छन् ।

रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी, कीर्तिमान भंग गरेको भन्दै पेलेले दिए बधाई

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले औपचारिक खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमानी कायम गरेका छन् । सो कीतिमानीसँगै फुटबलमा महान खेलाडी पेलेले उनलाई बधाई दिएका छन् । यसअघि यो कीर्तिमान पेलेको नाममा