१७ मंसिर २०८०, आइतबार | Sun Dec 3 2023


दरबार हत्याकाण्डको २२ वर्ष पुरा,राजा वीरेन्द्रको वंशनाशको खुलेन रहस्य

काठमाडौं । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र,