Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


खार्कीभमा भएको अमेरिकी र युरोपेली उपकरण नष्ट गरेको रुसको दाबी

रुसी सेनाको आक्रमणको जोखिममा रहेको दक्षिणपूर्वी सहरको विशाल स्टिल उद्योग अजोभस्टलबाट थप ५० जनालाई उद्दार गरिएको छ । अझै पनि केही युक्रेनी नागरिक र सैनिकहरू रहेको अनुमान छ ।