Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


उपभोक्ताको हितका लागि कानुन कार्यान्वयनमा प्रतिवद्ध छु : महान्यायाधिवक्ता खाती

नेपाली उपभोक्ता संरक्षण महासंघ, वागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आम उपभोक्ताको हितलाई संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्न सरकार

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकुल काम भयो– महान्यायाधिवक्ता खाती

यस्तै महान्याधिवक्ता खातीले आफूमाथि ठूला चुनौतिसँगै अवसर पनि रहेकोले जतिसक्दो छिटो सेवाग्राहीका समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

महान्यायाधिवक्ता खातीले लिए सपथ

राष्ट्रपतिको उपस्थितिमा शपथ गराउनुपर्ने भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले सपथमा उपस्थित हुनुभएन । यसअघि महान्यायाधिवक्ताको सपथग्रहण राष्ट्रपतिको कार्यालयमा हुने गरेको थियो ।

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायधिवक्तामा खातीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।