Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


म्याग्दीको ऐतिहासिक खड्ग भवानी कोट जीर्ण बन्दै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ मा रहेकाे ५ सय ७२ वर्ष पुरानो खड्ग भवानी कोटकाे संरक्षण र व्यवस्थापनको अभावले जीर्ण बन्दै गएकाे छ । सदरमुकाम बेनीबजारदेखि करिब १ घण्टाको पैदल