Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


पाकिस्तानद्वारा स्वदेशमै विकसित ‘तैमुर’ क्रुज क्षेप्यास्त्रको सफल परीक्षण

एजेन्सी। पाकिस्तानले शनिबार स्वदेशमै विकसित ‘तैमुर’ एयर-लन्च गरिएको क्रुज क्षेप्यास्त्रको उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले साेही क्षेप्यास्त्र प्रणाली ६

उत्तर कोरियाद्वारा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दावी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र हवाई अखडालाई ध्वस्त पार्ने

उत्तर कोरियाले गर्‍याे क्षेप्यास्त्र परीक्षण

काठमाडाैं । उत्तर कोरियाले लामो दूरी प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गरेको छ । इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परिक्षण गरेको हो । जापानी तट रक्षकहरूका अनुसार उक्त अन्तर महादेशीय ब्यालेस्टिक

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले आज बिहीबार जापानतर्फ लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेपछि उत्तरी जापानमा कोलाहल मच्चिएको छ । एकाबिहानै जापानतर्फ लक्षित गर्दै अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जापान सरकारले

उत्तर कोरियाबाट पहिलो पटक दक्षिणको समुद्री सिमाना भित्र क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास चलिरहेको बेला उत्तर कोरियाले आज बुधबार बिहान ब्यालेस्टिक क्षेप्यास्त्र

रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोन दिन इरान सहमत

काठमाडौं । रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोनहरू आपूर्ति गर्न इरान सहमत भएको छ । इरानले ‘सर्फेस टु सर्फेस’ क्षेप्यास्त्रहरूसँगै थप ड्रोनहरू रुसलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको वरिष्ठ इरानी अधिकारी तथा कूटनीतिज्ञहरूलाई

पेलोसी फर्किए लगत्तै चीनद्वारा ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण सके लगत्तै चीनले ताइवान नजिकैको समुन्द्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनले चेतावनी दिएपनि उनले मंगलवार र बुधवार ताइवानको भ्रमण

रुसद्वारा पुनः युक्रेनमाथि क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु

ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको हो । घटनामा परि अरु केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका

युक्रेनको दोस्रो ठूलो शहर खार्किभ रुसको क्षेप्यास्त्र, कम्तीमा १० जनाकाे मृत्यु

रुसले गरेको आक्रमणमा १६ बालबालिकासहित दर्जंनौ मानिसको मृत्यु भएको समाचारमा उल्लेख छ । खार्किभको केन्द्रमा रुसले जानाजान गैरसैनिकलाई निशाना बनाएको युक्रेनको आरोप छ ।

२०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपणका तस्वीर सार्वजनिक

आकाशबाट खिचिएका तस्वीरमा कोरियाली प्रायःद्वीप र वरपरका क्षेत्रहरू देखिएका छन् । उत्तर कोरियाले उक्त ब्यालेस्टिक क्षेप्यास्त्र मध्यम दूरीको ह्वासङ–१२ रहेको बताएको छ ।