Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


संसारकै ठूलो क्रुज पानी जहाज पहिलो यात्राको तयारीमा

एजेन्सी । संसारको सबैभन्दा ठूलो क्रुज पानी जहाजले पहिलो यात्रा गर्ने भएको छ । आइकन अफ द सिज नाम दिइएको यो क्रुज जहाजले अमेरिकाको फ्लोरिडास्थित मायामी तटबाट आफ्नो पहिलो यात्रा