काठमाडौं, माघ ५ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा
मंगलबार नै हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ समूह
विधान श्रेष्ठ, दिपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द बिक र विशाल पौडेलले समान १० रन बनाए । बागमतीका नन्दन यादव,विपिन आचार्य र सुबाश खत्रीले २÷२ विकेट लिए ।
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि-२० शैलीमा हुने भएको छ । आउँदो फेबु्रअरीमा ओमानमा हुने आइसिसी टि-२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान)
सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनोट गरेर प्रधानमन्त्री कप खेल्ने सुदूरपश्चिमको टोली बनाइनेछ ।
मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए ।
क्यान र खेलाडीबीच भएको सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । प्रशिक्षक दासानायकेले सबै सन्तुष्ट हुने गरी निष्कर्षमा पुगिएको जानकारी दिए ।
दोस्रोपटक राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक भएसँगै दासानायके पहिलोपटक नेपाल आएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् ।
सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश एकले एक विकेट क्षतिमा भेट्टायो । प्रदेश एकले १६ दशमलब ५ ओभरमा विजय लक्ष्य पूरा गरेको हो ।