Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट श्रृंखला आजबाट सुरु

काठमाडाैं । नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट श्रृंखला आज साेमबारबाट काठमाडौंमा सुरु भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएईले पहिले व्याटिङ गरिरहेको छ