कृष्णा खनाल । चैत ११ देखिको देशव्यापी लकडाउनले जव्नमा ठूलो पाठ सिकाएको छ । यस्ता पाठ जसले जीवनमा धेरै महत्व राख्छ । काम सिकाएको छ । गरीब हुनुको पीडा बुझाएको
काठमाडौं, असोज २५ । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा
काठमाडौं, असोज २४ । कोरोना बिमालेख बिक्रीवापत् संकलित प्रिमियम बराबरकै रकमको बिमा दाबी भुक्तानी परेको कम्पनीहरुले जनाएका छन् । कोरोनाको संक्रमणमा वृद्धि हुँदै गएको वैशाखबाट बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुमार्फत्
काठमाडौं, असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू संक्रमित भएको जानकारी दिनुभएको हो ।
काठमाडौं, असोज २४ । विभिन्न क्लबको आयोजनामा शनिबार काठमाडौंको इटुमबहालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर-२४ र जागरुक युवा समाज क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा २२
काठमाडौं, असोज २४ । स्वायत्त अधिकार पाएको प्रदेश सरकारले जनसेवा र समाज रुपान्तरणको क्षेत्रमा कुनै उल्लेख्य काम गर्न नसक्दा संघीय संरचना खारेजीको मागसमेत हुन थालेको छ । आफैंले बनाएको संविधानलाई
काठमाडौं, असोज २४ । मुलुकमा कोरोना संक्रमणले भयावह रुप लिइरहँदा सरकार यसको रोकथाम तथा नियन्त्रणका हरेक विकल्पको खोजीमा लाग्नुपर्नेमा बेखबरजस्तै बनेको छ । जिम्मेवारी लिएर बसेकाहरुका अभिव्यक्ति जनतालाई आड-भरोसा दिनेभन्दा
काठमाडौं, असोज २४ । सरकारले चिकित्सा सुधारको माग गर्दै विगत २७ दिनदेखि आमरण अनशनरत् डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ । डा. केसीसँग वार्ता गर्न गठित सरकारी
सर्लाही, असोज २४ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका एकजना कर्मचारीमा संक्रमण पाइएपछि सीडीओ पौडेलसहित कार्यालयका ३३ जना
झापा, असोज २४ । कोरोनाभाइरसको कारण देखाउँदै झापामा कालोबजारी मौलाउँदासमेत नियमनकारी निकाय बेखबर बनेको छ । चाडपर्व नजिकिएसँगै बजारमा देखिएको कृत्रिम अभाव र मूल्यवृद्धिका कारण उपभोक्ता मारमा परेको सरोकारवालाले आरोप