विराटनगर, कात्तिक २५ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । प्रदेश १ को सामाजिक बिकास मन्त्रालयको तथ्याङक संकलन सचिवालयका संयोजक डा. रविन्द्र
काठमाडौं, कात्तिक २५ । पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं, कात्तिक २५ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणले सञ्चार उद्योगमा परेको असर कम गर्न सहुलियतपूर्ण ऋण प्रदानका लागि सरकार तयार रहेको बताउनुभएको छ । मिडिया एलाइन्सका प्रतिनिधिसँग मंगलबार
रसुवा, कात्तिक २५ । पछिल्लो चरणमा जिल्लामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ । हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् । रोगबाट
मोरङ, कात्तिक २५ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ ।
काठमाडौं, कात्तिक २५ । यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण विगतभन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम
काठमाडौं । नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका दुई, दाङ र चितवनका एक एक जना छन् । बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय
वासिङ्टन, कात्तिक २४ । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न
काठमाडौं, कात्तिक २४ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सुरक्षित स्थानमा राखेर खाना खुवाउने व्यवस्था महानगरपालिकाले गर्ने बताउनुभएको छ । सोमबार संसदको उद्योग तथा वाणिज्य
काठमाडौं, कात्तिक २४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना