२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


रसुवामा विद्यालय बन्द, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

शिक्षक र विद्यार्थीमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकनाथ नेपालले जानकारी दिनुभयो ।

पूर्व राजारानी अस्पताल भर्ना

चिकित्सकहरूकै सल्लाहमा उहाँहरू अस्पताल भर्ना हुनुभएको र स्वास्थ्यमा त्यस्तो कुनै जटिलता देखिएको बताइएको छ । उहाँहरुसँगै कारोना संक्रमण पुष्टि भएपछि छोरी प्रेरणा शाहलाई पनि नर्भिक अस्पतालमै भर्ना गरिएको छ ।

पत्रकारलाई घरबाटै काम गर्ने वातावरण मिलाउन महासंघको माग

काठमाडौं, बैशाख १० । नेपाल पत्रकार महासघंले कोरोनाको दोस्रो लहर फैलिएकाले पत्रकार र सञ्चारकर्मीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन माग गरेको छ । स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत

भारतमा साढे २ खर्ब बढीको राहत प्याकेज घोषणा

एजेन्सी, बैशाख १० । भारत सरकारले कोरोना महामारी तीब्र गतिमा फैलिएपछि गरीब जनताका लागि राहत प्याकेज घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ६० अर्ब रुपये बराबरको

थपिए २५५९ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं, बैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९

चितवनमा कोरोना संक्रमित ३९ वर्षीया महिलाको मृत्यु

चितवन, बैशाख १० । चितवनमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्वर २ की ३९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । चितवन मेडिकल

पशुपतिनाथ मन्दिर आजदेखि बन्द

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका मन्दिरमा नित्य पूजा भने नरोकिने पशुपति क्षेत्र विकास कोषले जनाएको

धनगढीमा आइसोलेसनमा लाँदालादै भागे सात संक्रमित

कैलाली । धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो

युके भेरियन्टको एक कोरोना संक्रमितले ७० जनासम्मलाई संक्रमण सार्न सक्ने खतरा

काठमाडौं, बैशाख ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोरोना (कोभिड–१९) संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । कोभिड–१९को युके भेरियन्टको संक्रमण दर

उपत्यकामा ११७४ सहित २४२८ जना संक्रमित थपिए

काठमाडौं, बैशाख ९ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ । बिहीबार २४ सय २८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार