२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


एकैदिन ७२११ संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं, बैशाख १९ । नेपालमा एकैदिन अहिलेसम्मकै बढी ७ हजार २ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १६ हजार १ सय

कोरोना संक्रमितको उपचार प्रबन्ध गर्न आफ्नै सरकारलाई गरायो एमालेले ध्यानाकर्षण

काठमाडौं, वैशाख १९ । कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सत्तारुढ नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक

शिक्षकको कोरोनाको कारण मृत्यु भए १० लाख दिन माग

काठमाडौ । स्थायी शिक्षक हकहित मञ्चले कोभिड–१९ का कारण मृत्यु भएका शिक्षकको परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन सरकारसंग माग गरेको छ । दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने

आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाई

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने जनाएको छ

पूर्वरानी कोमलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, बैशाख १८ । पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र छोरी प्रेरणालाई कोरोना संक्रमण देखिएपछि विगत एक सातादेखि नर्भिक अस्पतालमा भर्ना

संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न राप्रपाको माग

काठमाडौं, बैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले

सरकारको त्रास फैलायो : वर्षमान पुन

काठमाडौं, बैशाख १८ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनुभएको छ । कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको उहाँको आरोप छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं, बैशाख १८ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएसँगै उहाँ मनमोहन मेमोरियल अस्पतालमा भर्ना हुनुभएको थियो

आट नभएका, नबुझेका र भित्रैबाट मन मरेका मान्छेले देश चलाएका छन् : डा. अनुप सुवेदी (अन्तवार्ता )

काठमाडौं, बैशाख १८ । नेपालमा कोरोना संक्रमण तिव्र रुपमा बढिरहेको बेला सरकारले संक्रमितको उपचार गर्न सक्ने अवस्था नरहेको बताएपछि त्यसको चौतर्फी विरोध भएको छ । संक्रमणलाई बेलैमा नियन्त्रण गर्नुको सट्टा

कोरोना उपचार प्रभावकारी बनाउन कांग्रेसको माग

कास्की, बैशाख १८ । नेपाली कांग्रेस कास्कीले जनताका लागि तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय