१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


पोखरामा आजदेखि कोरोनाको खोप कार्ड अनिवार्य

पोखरा । कास्कीमा आजदेखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरी खोप कार्ड अनिवार्य गरेको हो । गृह मन्त्रालयको