Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


‘कोभ्याक्स’ अन्तर्गत २२ लाख डोज खोप आउँदै

काठमाडौं । गरिब तथा विपन्न मुलुकहरूले पाउने ‘कोभ्याक्स’ सुविधाअन्तर्गत पहिलो चरणमा नेपालले फागुन पहिलो साता २२ लाख ५६ हजार डोज खोप पाउने भएको छ । यसअघि भारतले अनुदानमा दिएको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास