Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘कोको’ र ‘कोला’सँग अनमोलको रमाइलो

काठमाडौं । नायक अनमोल केसी पछिल्लो समय मिडियामा देखिएका छैनन् । चलचित्र आउँदा मात्र मिडियामा आउन रुचाउने उनी अहिले घरमै छन् । कोरोना भाइरसको महामारी अघि पनि खासै बाहिर आउन