Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


लम्कीबजार तनावग्रस्त, ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आगजनी

अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।

कैलालीमा विद्युतीय धरापमा परेर एक जनाको मृत्यु

बोहराको शव भए नजिकै एक थान भरुवा बन्दुकसमेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक रामसिंह कार्कीले जानकारी दिनुभयो ।

कांग्रेस महाधिवेशन : कैलालीमा पनि आधा दर्जन सभापति

जनसंख्याका आधारमा प्रदेशको सबैभन्दा ठूलो कैलालीमा नेपाली कांग्रेसको पार्टी सभापतिको आकांक्षीमा आधा दर्जन नेताको नाम चर्चामा छ । वर्तमान जिल्ला उपसभापति प्रकाश बमले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

भुपेन्द्र हत्या प्रकरणमा थप एकजना पक्राउ, सात जना अझैं फरार

कैलाली, कात्तिक २८ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्ताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले

कैलालीमा ४० हजार नक्कली नोटसहित दुई जना पक्राउ

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन् ।

सरकारी कम्पनीले धान नकिन्दा समर्थन मूल्यभन्दा आधा सस्ताेमा धान बेच्दै किसान

किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गनुपर्ने व्यवस्था छ ।

२३ वर्षीय युवकको हत्या आरोपमा कैलालीबाट ८ जना पक्राउ, सबैको नाम सार्वजनिक

घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भुपेन्द्र बडुवालको हत्यापछि अवरुद्ध राजमार्ग खुल्यो

कैलाली, कात्तिक २४ । भुपेन्द्र बडुवालको हत्यापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ । मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको

हत्याको विरोधमा राजमार्ग बन्द

काठमाडौं । कैलालीमा गएराती एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । कैलाली, लम्कीका भुपेन्द्र बडुवालको गएराती टीकापुर नगरपालिका–१ मा छुरा प्रहार गरी हत्या भएको छ

हुलाकी सडक कटानमा

कैलाली, कात्तिक १२ । कैलालीको टीकापुर नगरपालिका–८ मा बाढीले हुलाकी सडक कटान गरेको छ । हुलाकी सडक बगरमा परिणत भएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । दुई हप्ता अघि अविरल