Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


कैलालीमा टी–२० क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ हुने

लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्स प्रालिले धनगढीमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । आठ दिन सम्म चल्ने प्रतियोगितामा देशभरबाट ६ वटा क्लबहरू सहभागी हुनेछन् ।

धनगढी विमानस्थललाई दिल्लीको भन्दा राम्रो बनाउनुपर्छ : मन्त्री आले

कैलाली । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई दिल्लीको विमानस्थल भन्दा राम्रो बनाउनुपर्ने बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति

कैलालीमा माछा मार्न गएका दुई जनाको मृत्यु

माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

रेशम चौधरी निर्दोष छन् : अध्यक्ष दाहाल

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताउनुभएको छ । एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा

फेरि कम्युनिष्ट एकता हुन्छ : अध्यक्ष दाहाल

कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले फेरि कम्युनिष्ट एकता हुने बताउनुभएको छ । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने

जनताले दिएको बहुमत माओवादीले पचाउन सकेन : अध्यक्ष दाहाल

कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताउनुभएको छ । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०६४ सालमा जनताले

कैलालीमा गठबन्धनबाट बाहिरियो जसपा, मधेशकेन्द्रीत दलसँग मिलेर जाने

सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै मधेशवादी दलहरूसँग तालमेलमा अग्रसर भएको हो ।

कैलालीमा मोटरसाइकल जुध्दा दुईको मृत्यु, दुई घाइते

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुई मोटरसाइकल एक आपसमा जुध्दा २ जना चालकको मृत्यु भएको छ भने दुवै मोटरसाइकलमा पछाडी सवार २ जना घाइते भएका छन् ।

प्रतिगामीहरुलाई परास्त गर्न गठबन्धन आवश्यक : नेपाल

कैलाली । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका दलहरुलाई हित हुने गरी चुनावी गठबन्धनको तयारी गरिरहेको बताउनुभएको छ । समावजादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार

कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त

कैलाली । कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त भएकाे छ । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–३ का ३८