Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


नयाँ आयोजना अघि बढाउनसक्ने अवस्था छैन : सचिव शर्मा

काठमाडौं । नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । हरेक वर्ष घाटा बजेट ल्याउँदै गरेको सरकारले विनियोजन गरेको बजेट पूर्णतः खर्च गर्न नसकेको धेरै भइसकेको छ