Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


अभिनेता केभिन स्पेसीमाथि ३ पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोप

एजेन्सी । हलिउड अभिनेता केभिन स्पेसी फाउलरलाई तीन पुरुषहरू विरुद्ध यौन दुर्व्यवहारको अभियोग लगाइएको छ । यस्तै, केभिनविरुद्ध आफ्नो इच्छाविपरीत एक व्यक्तिसँग यौन क्रियाकलाप गरेकोमा पनि मुद्दा दर्ता भएको बेलायतको