Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई लिएर दलहरु आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि विपक्षीहरु आ–आफ्नो रणनीति बनाउन लागेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेस प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने योजनामा रहँदा

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

बैठकले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई अवैधानिक रहेको घोषणा गर्ने निर्णय पनि गरेको छ भने विपक्षी दलले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने लगायतका निर्णयलाई पार्टीले समर्थन गर्ने निर्णय पनि भएको छ

पदकै लागि वैचारिक आस्था बम्बैको कोठामा बिक्री गर्ने व्यक्ति म हैनः अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले पदमुक्त हुँदा आफू एकदम खुशी भएको बताउनु भएको छ । मंगलबार प्रदेश प्रमुखको कार्यलयमा पत्रकार सम्मेलन गर्दै उहाँले अधिकारविहीन

प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै

देशको समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीको नाममा दिउँसो साढे ३ बजे सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

देशभर कोरोनाको भयावह अवस्था हुँदा जिम्मेवारीबाट पन्छियो सरकार

दिपेन्द्र अधिकारीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बारेमा हास्यास्पद र वैज्ञानिक रूपमा पुष्टि नभएका अभिव्यक्तिहरू दिइरहनुभएको छ । प्रधानमन्त्री कहिले नेपालीको प्रतिरक्षा प्रणाली बलियो छ कोरोना लाग्दैन भन्नुहुन्छ त

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएको मन्त्रीहरुले जानकारी दिएका छन् । बैठकका एजेण्डा भने नखुलाइएको

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीलाई भेट्न काठमाडौं

काठमाडौं, बैशाख १८ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव अलपत्र परेको बेला मुख्यमन्त्री गुरुङ भने काठमाडौं आइपुग्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएको

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्‍याउने घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश दिदै प्रधानमन्त्री ओलीले

नयाँ सरकार गठनको सम्भावना कमजोर

अक्कल कुँवरकाठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तत्काल नयाँ विकल्प तयार नहुने भएको छ । संसदमा अविश्वासको प्रस्ताव लगेर ओली सरकार अपदस्थ गर्ने प्रयासमा लागेका

नेपाल समूहको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं, बैशाख १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्न खोजेको भन्दै त्यसलाई रोकी पाउन माग गर्दै अदालत गएका माधव नेपाल समूहको रीट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन