Logo २७ पुस २०८२, आइतबार | Mon Jan 12 2026


प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै नभएकाे अध्यक्ष ओलीकाे दावी

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दावी गर्नुभएको छ। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे।प्रधानमन्त्री

दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग अध्यक्ष ओलीकाे आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग आग्रह गर्नुभएकाे छ। उहाँले संयाेजक प्रसाईलाई मध्यरातमा पक्राउ गर्ने

कार्की नेतृत्वको सरकारलाई निर्वाचन गराउने अधिकार छैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नभएकाे दावी गर्नुभएकाे छ। भक्तपुरकाे गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा आइतबार अध्यक्ष ओलीले यस्ताे दावी

जेनजी आन्दोलन अघि टोल-टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ति भयोः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन भन्दा अगाडि टोल-टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ति भएको बताउनुभएको छ। पार्टीले काठमाडौंमा साेमबार आयोजना गरेकाे ‘घर फर्क

पार्टीका युवालाई सडक प्रदर्शनमा उत्रन अध्यक्ष ओलीकाे निर्देशन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले संविधान अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा

जेनजी आन्दोलनको नाममा देश जलाउनेले नै सरकार चलाइरहेकाे अध्यक्ष ओलीकाे आराेप

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेनजी आन्दोलनको नाममा देश जलाउने काम गरेको आरोप लगाउनुभएको छ। काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय

नेपालमा पनि बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरू भयोः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे टिप्पणी

सरकारले देशलाई छाडातन्त्रमा चलाउन संसद विघटन गरेकाे अध्यक्ष ओलीकाे आराेप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशैभरी आन्दोलन गर्ने चेतावनी दिनुभएकाे छ। भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बिहीबार पुगेका नेता

‘जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्, यो घर तपाईहरूको पसिना र रगतले बनेको हो’: अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्नुभएकाे छ। अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुक

एमालेका अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएकाे छ। जेनजी युवाकाे आन्दोलनपछि सत्ताच्यूत भएपछि उहाँले पहिलो पटक साेही सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएकाे