Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


नेकपाको सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभामा गौतमलाई लैजानेबारे छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा एजेण्डा तय गरिएको थियो । यसअघि भदौ १३ गतेका

मुखर्जीप्रति राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना: नेपालले महान् र असल मित्र गुमायो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले सोमबार साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय

झापाबासी भन्छन्-‘प्रधानमन्त्रीबाट आफ्नै ठाउँको विकास भएन, अन्यत्रको झन् के होला ?’

सुरेन्द्र भण्डारी (इमेज) झापा, भदौ ८ । प्रधानमन्त्री केपी शर्मा ओली झापाको नेतृत्व गर्दै दुई–दुईपटक प्रधानमन्त्री बन्नुभयो । पछिल्लोपटक ‘समृद्ध मुलुक, सुखी नेपाली’को सपना बाँडेर प्रधानमन्त्री बन्नुभएका ओलीबाट देशको मुहार

सरकारले गरेको राजनीतिक नियुक्तिले नेकपाभित्र खैलाबैला

रोमन आचार्य र राममान डंगोल (इमेज) काठमाडौं, भदौ ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र जारी विवाद समाधान गर्न बनाएको कार्यदलले यही हप्ताभित्र समाधानसहितको प्रतिवेदन बुझाउने तयारी गरेको

दायित्वबाट भाग्दै सरकार

रोमन आचार्य (इमेज) काठमाडौं, भदौ ३ । कोरोना संकटको समयमा सत्ताको हानथाप र पार्टीभित्रको विवादको रडाकोले जनस्वास्थ्यमा सरकारले खेलबाड गरेको आरोप लाग्ने गरेको छ । १२० दिन लामो बन्दाबन्दीमा संकट

नेकपा कार्यदलले निकास निकाल्नेमा संशय

रोमन आचार्य (इमेज) काठमाडौं, भदौ २ । सचिवालय बैठकबाट अनुमोदन भएसँगै नेकपा विवाद समाधान कार्यदलले आफ्नो काम सुरु गरेको छ । तर, कार्यदलभित्रका सदस्यहरुलाई नै मन्त्री पदको ‘अफर’ आएको प्रसंगहरु

तोडियो नेपाल–भारत संवादहीनता, सम्बन्ध सुधारको संकेत

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको छ । नेपालले भारतद्वारा अतिक्रमित भू–भाग समेटेर आफ्नो राजनीतिक तथा

ओली सरकारको ‘आधा’ कार्यकाल खेर !

रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन ३१ । २०७४ फागनु ३ गते प्रधानमन्त्रीको रुपमा दोस्रोपटक सरकारको बागडोर सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल भदौ ३ गते अढाइ वर्ष

ओली–मोदी टेलिफोन वार्ताः द्विपक्षीय विषयमा छलफल गर्न नेपाल–भारत सहमत

काठमाडौं, साउन ३१ । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको

नेकपामा कार्यदलबारे नयाँ विवाद

काठमाडौं, साउन ३१ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ । शनिबार ललितपुरस्थित भैंसेपाटीमा बसेको बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे