काठमाडौं, कात्तिक २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद र अन्तरविरोध चर्कंदै गएका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आफू कुनैपनि हालतमा राजीनामा नदिने अभिव्यक्तिले पार्टीभित्रमात्र नभइ
काठमाडौं, कात्तिक २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद झनै बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष दाहालले अब वार्ताकै लागि
काठमाडौं । पार्टीमा जारी विवादबारे छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । पाँच दिनपछि अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको हो
काठमाडौं, कात्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कुनैपनि परिस्थितिमा
काठमाडौं, कात्तिक १८ । नेकपाभित्रको वर्तमान विवादमा न त देखिनेगरी ठूलो अन्तरविरोध छ, न त पार्टीभित्र सैद्धान्तिक मतभेद । केन्द्रदेखि स्थानीय तहसम्म सरकारको नेतृत्व र संवैधानिक अंगहरुमा रजाइँ गरिरहेको नेकपाभित्र
काठमाडौं, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गर्नुभएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक
काठमाडौं, कात्तिक १७ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग गर्नुभएको छ । पार्टीको प्रदेश सहइन्चार्जसमेत रहनुभएका
काठमाडौं, कात्तिक १७ । नेकपाभित्रको रडाको उत्कर्षमा पुगेको छ । पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेटेको विषयलाई लिएर विवाद सुरु भएपनि
काठमाडौं, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । सोमबार
काठमाडौं, कात्तिक १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि गुटगत भेलाले तीब्रता पाएको छ । नेकपाभित्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कामकारबाहीलाई लिएर दाहाल–नेपाल