काठमाडौं, कात्तिक २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाउनुभएको
काठमाडौं, कात्तिक २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठक बोलाउनुभएको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन नमानेपछि दाहालले शुक्रबार दिउँसो
काठमाडौं, कात्तिक २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद र अन्तरविरोध चर्कंदै गएका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आफू कुनैपनि हालतमा राजीनामा नदिने अभिव्यक्तिले पार्टीभित्रमात्र नभइ
काठमाडौं, कात्तिक २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद झनै बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष दाहालले अब वार्ताकै लागि
काठमाडौं । पार्टीमा जारी विवादबारे छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । पाँच दिनपछि अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको हो
काठमाडौं, कात्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कुनैपनि परिस्थितिमा
काठमाडौं, कात्तिक १८ । नेकपाभित्रको वर्तमान विवादमा न त देखिनेगरी ठूलो अन्तरविरोध छ, न त पार्टीभित्र सैद्धान्तिक मतभेद । केन्द्रदेखि स्थानीय तहसम्म सरकारको नेतृत्व र संवैधानिक अंगहरुमा रजाइँ गरिरहेको नेकपाभित्र
काठमाडौं, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गर्नुभएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक
काठमाडौं, कात्तिक १७ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग गर्नुभएको छ । पार्टीको प्रदेश सहइन्चार्जसमेत रहनुभएका