आन्तरिक विवाद समाधानका लागि ठोस प्रस्ताव तयार गर्न कार्यदल गठन गर्न लागिएको छ । अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार भएपछि नयाँ कार्यदल गठन गर्ने
काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि सञ्चारकर्मीहरुसँग उहाँले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ?
काठमाडौं, वैशाख ३१ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच शुक्रबार पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा हुने भेटवार्तामा ओली
काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ
काठमाडौं, वैशाख ३० । राष्ट्रपति विद्या भण्डारीले नेपालको प्रधानमन्त्री पदमा केपी ओलीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा
प्रधानमन्त्री ओली यही वैशाख २७ गते संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले वैशाख ३० गते रातिसम्मको समय दिँदै बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको थियो ।
पार्टी एकता सबैको चाहना भएको बताउँदै भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले गत सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि बिहीबार बेलुकी ९ बजेसम्मको समयसीमा दिनुभएको थियो ।
बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।
व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।