Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


प्रधानमन्त्रीद्वारा २०७८/७९ को आधारभूत नीतिहरू सार्वजनिक

कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने, यसलाई उद्योग तथा सेवासँग समन्वय गरेर अघि बढाउने सरकारको योजना छ । यातायात पूर्वाधारमा सडक, रेल, जल तथा हवाईमार्गको समन्वयात्मक रूपमा विकास, विस्तार र सुदृढीकरण

कोरोनाविरुद्धको खोपको व्यवस्था जसरी पनि गर्छौं: प्रधानमन्त्री ओली (पूर्ण पाठसहित)

पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्‍चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण

नीतिहीन गठबन्धनको भर्‍याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनीतिक झेली’– प्रधानमन्त्री ओली

त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरूका बारेमा जानकारी गराउँदै आफुले मुलुकलाई राजनीतिक अन्यौलबाट छिटो मुक्ति गर्ने बाटो अबलम्बन गरेको दावी गर्नुभयो ।

महाकाली पूर्वको जमिन फिर्ता ल्याइन्छ– प्रधानमन्त्री ओली

ओलीले महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको स्मरण गर्दै भू–भाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताउनुभयो

प्रधानमन्त्री र राष्ट्रपतिले निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाको आरोप

काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले किचेनमा बसेर हरहिसाब गरी गरी निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले गराएको

बुवा गुमाएकै भाेलिपल्ट आदर्श भन्छन् ‘मेरो बुवाले चलाएको स्कुल हेर, अनि तिम्ले चलाएको देश, लाज लाग्दैन ?’

मृगौला खराब भएर फेर्नका लागि लामो समयदेखि प्रयासरत बुवा विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नुपरेको दुःख र पीडा र देशको स्वास्थ्य प्रणालीका कारण मानिसको कसरी मृत्यु भइरहेको छ भन्ने विषय

प्रधानमन्त्रीसँग सवा घण्टाको छलफलपछि राति ११ बजे बाहिरिए प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै सोही गेटबा बाहिरिनुभएको .बालुवाटार निकट स्रोतले पुष्टि गर्यो ।

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल, ओलीले गाडी पठाएपछि आए राणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाउनुभएकाे हाे । प्रधानन्यायाधीश राणा

प्रतिनिधिसभा विघटनविरुद्ध २८ रिट दर्ता, देउवालाई प्रधानमन्त्री बनाउन मात्र २४ वटा

यसअघि पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विषयमा बहस गर्न सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतले २ महिना लामो बहसपछि प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेको थियो

संसद विघटनविरुद्धको रिटमा विपक्षीहरुले उठाए मुलभूतरुपमा यी तीन प्रश्न

काठमाडौं, जेठ १० । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध रिट बोकेर सर्वोच्च अदालत पुगेका विपक्षी दलका नेताहरुले मुलभूत रुपमा तीन प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिले संसद