पार्टीले तोकेका भन्दा बाहिरका नारा नलगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएकाले आज बसेको पहिलो बैठकमा एमालको सांसदहरु केही संयमित जस्ता देखिएका थिए ।
भेटमा संलग्न विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीबारे सत्तारुढ दलहरुले प्रष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने अधयक्ष ओलीले बताउनुभएको जानकारी दिनुभयो ।
नेपाललाई छाडेर एमालेमै बसेका नेताहरुले जेठ २ को पूर्ण पालना हुनुपर्ने माग गरिरहेका बेला ओली प्रष्ट सन्देश दिँदै भन्नुभयो, ‘जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो होइन ।’
एमसीसी झुक्याएर पारित गर्न खोजेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘एमसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने ?, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उहाँहरु
काठमाडौं, भदौ १८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेका रिटमाथि शुक्रबार पेशी तोकिए पनि सुनुवाइ भएन । ओलीका तीन वटै रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा
काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधारको पहल थालेको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी ओलीसँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलेनियम
केपी शर्मा ओली नेतृत्वको दलले माक्र्सवाद–लेलिनवाद, जनताको बहुदलीय जनवादको मार्गदर्शनसहित समाजवाद निर्माणमा साझा संकल्पको पथलाई त्यागेर प्रतिगमनको बाटोमा लागेको आरोप अर्को दलले लगाएको छ ।
उहाँले भन्नुभयो, ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला-कान्ला, भीर–भीर कुद्छन् ।’
अध्यक्ष दाहालले युवाहरू नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरूको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराउनुभयो ।
विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरू सत्तामा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता षडयन्त्रकारीहरूलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।