मनोनित हुनेमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
खसआर्यको मतगणना सकिएसँगै आगामी ४ वर्षका लागि नेपाली कांग्रेसको पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले चितवनमा व्यक्ति विशेषलाई फाइदा हुनेगरी गठबन्धन हुन नदिने प्रष्ट पार्नुभएको छ ।
अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा हालसम्म ३७ सय ५० मत गणना भइसकेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ ।
संग्रौलाले १९ सय ६, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले १८ सय ७, आरजूले १६ सय ८८, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले १५ सय २९ मत पाएका छन् ।
संग्रौलाले १२ सय ६८, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले ११ सय ९६, आरजूले ११ सय १६, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ९ सय ९८ मत पाएका छन् ।
१६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।
यसैगरी अम्बिका बस्नेत ६ सय ५८, ईश्वरी न्यौपाने ६ सय ४०, सरिता प्रसाईं ६ सय २४, रमा कोइराला ५ सय २९, सुशीला ढकाल ५ सय १९ र अनिता देवकोटाले ५