काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकाे छ। पार्टी कार्यालय सानेपामा शनिबार बसेको चोथो दिनको बैठक प्रतिनिधि सभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनका कारण शोक प्रस्ताव पारित
काठमाडाैं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार पनि बस्ने भएकाे छ। साेही बैठक पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेदेखि शुरु हुने भएकाे हाे। गत असोज २८ गतेदेखि प्रारम्भ
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारसम्मका लागि सारिएको छ। साेही बैठक सोमबार दिउँसो ३ बजेका लागि बाेलाइएकाे थियाे । तर बैठकमा पेश गर्ने एजेन्डामा सहमति नजुटेपछि बैठक मंगलबार
काठमाडौं । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले बिहान १०ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा पार्टी केन्द्रीय सदस्य
काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरू भएको छ । बैठक केही बेर अघि सुरू भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (आइतबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठक स्थानीय चुनावकै विषयमा केन्द्रित हुनेछ । कांग्रेसभित्र आगामी
आगामी फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गरी पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल गरिने जनाइएको छ ।
बैठकले उत्साह, एकता र रुपान्तरणको नारालाई इतिहासले सुम्पिएको दायित्वलाई अझै सुदृढ बनाएर पार्टीको आगामी यात्रालाई अघि बढाउने निर्णय गरेको छ ।
वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो । बैठक