Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


सुनकोसी मरिण आयोजनाका निर्देशक रिजाल पक्राउ

काठमाडौं । सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको टोलीले रिजाललाई पक्राउ गरी काठमाडौं पठाएको हो । आयोजनाका निर्देशक रिजाललाई हिजो