Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


अमेरिका र क्युबाबीचको कूटनीतिक तनाव चरम उत्कर्षमा पुग्याे

एजेन्सी । अमेरिका र क्युबाबीचको कूटनीतिक तनाव चरम उत्कर्षमा पुगेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकाको “राष्ट्रिय सुरक्षा खतरा“ बनेको र दुई देशबीच शान्तिपूर्ण सम्झौता हुने सम्भावना न्यून