३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सत्यराज आचार्य गायन रियालिटी शो को निर्णायक बन्दै

ईमेज च्यानलबाट प्रसारण हुन लागेको गायन रियालिटी शो ‘नेपाल सिङ्गिङ्ग सुपरस्टार’को निर्णायकको भूमिकामा आचार्य देखिन लागेका हुन् ।