Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सरकारले भारतसँग १० लाख टन धान खरिद गर्नसके चामल प्रतिवन्धको असर पर्दैन : अध्यक्ष दुगड

काठमाडाैं । नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिवन्धको असर नपर्ने बताउनुभएको छ । संघका अध्यक्ष दुगडले भारतले चामल