२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कुमार पौडेल इन्काउन्टर प्रकरण : मेयर, डीआईजी र सिडिओसहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ता

जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सनाखत गरिएको हो । घटनामा १० जनाविरुद्ध किटानी जाहेरी दिइएको छ ।