Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


काठमाडौंमा फेरि बर्ड फ्लू, एकैदिन करीब १३ हजार कुखुरा नष्ट

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको